झापाको दमकबाट लागुऔषध ब्राउनसुगरसहित चार जना पक्राउ

झापाको दमकबाट लागुऔषध ब्राउनसुगरसहित चार जना पक्राउ
+
-

झापा- झापाको दमकबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगरसहित चारजना पक्राउ परेका छन्।

गएराति अन्दाजी १० बजेको समयमा दमक नगरपालिका- २ स्थित हिमालय माध्यमिक विद्यालयनजिक बाटोमा लागुऔषध बिक्री गरिरहेको विशेष सूचना पाएपछि प्रहरी टोली त्यहाँ पुगेको थियो।

प्रहरीले दमक २ बस्ने ४३ वर्षीय नेत्र थापा, सोही ठाउँ बस्ने २६ वर्षीय भेषबहादुर भुजेल, १९ वर्षीय किरण थापा र वडा नं.५ बस्ने २६ वर्षीय प्रकाश लिम्बूले बोकेको स-सानो प्लाष्टिकको पोकामा ३० पोका ब्राउनसुगर भेट्टाएको थियो।

त्यसलाई डिजिटल तराजुमा तौल गर्दा प्लास्टिकसहित ७ ग्राम ५१० मिलिग्राम ब्राउनसुगर फेला परेकोले उनीहरुलाई तत्काल नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?