बाजुराबाट रारा जाँदै गरेको जीप दुर्घटना हुँदा १२ जना घाइते

बाजुराबाट रारा जाँदै गरेको जीप दुर्घटना हुँदा १२ जना घाइते
+
-

मुगु – बाजुराबाट रारातर्फ जाँदै गरेको जीप दुर्घटना हुँदा चालकसहित १२ जना घाइते भएका छन्।

बिहीबार बाजुरा जिल्लास्थित हिमाली गाउँपालिका– ५ कोल्टीमा रहेको भवानी माध्यामिक विद्यालयका विद्यार्थीलाई रारा घुमाउन जाँदै गरेको ग १ ज ८२४९ नम्बरको जीप मुगुको खत्याड गाउँपालिका–२ जाम हिलटप भन्ने स्थानमा दुर्घटना भएको हो। जीप सडकबाट २५ मिटर तल खसेको थियो।

घाइते हुनेहरुमा ९ जना विद्यार्थी, २ शिक्षक र चालक रहेको र घाइतेमध्ये चालकबाहेक सबैको अवस्था सामान्य रहेको प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए।

चालक लालबहादुर भण्डारीको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?