हावाहुरीका कारण झापामा व्यापक क्षति

हावाहुरीका कारण झापामा व्यापक क्षति
+
-

झापा- गएराति आएको हावाहुरीले झापामा व्यापक क्षति गरेको छ। हावाहुरीले केही घरहरु उडाएको छ भने विजुलीका पोल र रुखहरु ढलेका छन्।

बिजुलीको पोल ढल्दा धेरै स्थानमा विद्युत आपूर्ति अवरुद्ध भएको छ। त्यस्तै मकै, तरकारी, फलफूल बालीमा नोक्सान पुगेको छ।

पूर्वपश्चिम राजमार्ग उत्तरमा हावाहुरीले ज्यादा क्षति गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

राति चट्याङसहित हावाहुरी चले पनि जिल्लामा के कति क्षति भयो भन्ने जानकारी प्राप्त आइनसकेको झापाका प्रहरी प्रवक्ता डिएसपी कृष्णकुमार चन्दले बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?