टस पछि वर्षाले रोकियो अमेरिका विरुद्वको खेल, रद्द हुने जोखिम

टस पछि वर्षाले रोकियो अमेरिका विरुद्वको खेल, रद्द हुने जोखिम
+
-

काठमाडौं- विश्वकप अघिको दोस्रो तथा अन्तिम वार्मअप खेल वर्षाका कारण रोकिएको छ।  नेपाल विरुद्ध अमेरिकाले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको केही बेरमै भारी वर्षा सुरु भएसँगै खेल रोकिएको हो।

डालसको ग्रान्ड प्रेरी क्रिकेट मैदानमा अमेरिकाले टस जितेर पहिले ब्याटिङको निर्णय लिएको छ। नेपालको टोलीमा आज दिपेन्द्र सिंह ऐरी फर्किएका छन्। नेपालले विश्वकपको सम्भावित प्लेइङ ११ लाई आज मैदानमा एक्सपोज गर्ने तयारी गरेको भएपनि वर्षाका कारण खेल अन्योलमा परेको छ।

यसअघि मंगलबार वर्षाकै कारण यहि मैदानमा तय भएको अमेरिका र बंगलादेशबीचको‌ वार्म अप खेल पनि रद्द भएको थियो। आइसीसीको आधिकारीक अभ्यास अन्तर्गत सोमबार भएको पहिलो खेलमा भने नेपाल क्यानाडासँग ६३ रनले पराजित भएको थियो। त्यसअघि  ह्युस्टनमा भएको ३ खेलको श्रृंखलामा अमेरिकाले भने बंगलादेशलाई‌ २-१ ले हराउँदै सिरिज जितेको थियो।

विश्वकपको आफ्नो पहिलो खेलमा नेपालले ५ जुनमा नदेरल्यान्ड्स सँग आफ्नो पहिलो खेल खेल्ने छ। नेपाल रहेको समूह ‘डी’ मा बंगलादेश, दक्षिण अफ्रिका श्रीलंका र नेदरल्यान्डस् रहेका छन्।

यस्तो छ नेपालको प्लेइङ ११

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?