टी-२० विश्वकप: वर्षाका कारण नेपाल र नेदरल्यान्ड्स बिचको टसमा ढिलाई

टी-२० विश्वकप: वर्षाका कारण नेपाल र नेदरल्यान्ड्स बिचको टसमा ढिलाई
+
-

टी-२० विश्वकप क्रिकेटमा १० वर्ष पछि छनोट हुन सफल नेपाल आफ्नो पहिलो खेलमा नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्न लागे छ। तर समूहचरणको पहिलो खेलमा वर्षाका कारण टसमा ढिलाइ भएको छ।

अब कम्तीमा आधा घण्टा ढिला हुने छ। वर्षाका कारण मैदान भिजेका कारण टसमा ढिलाइ भएको हो। हाल मैदानमा वर्षा नभएपनि मैदानमा जमेका कारण ३० मिनेट ढिलाइ हुने भएको हो। अब नेपाली समय अनुसार ९:१५ मा टस हुनेछ भने ९:४५ बजे खेल सुरु हुने कार्यातालिका रहेको छ।

अमेरिका र वेस्ट इन्डिजले संयुक्त रुपमा आयोजना भइरहेको विश्वकपमा दुवै टोली पहिलो खेल खेल्दैछन्। दुवै टोली जितका साथ यात्राको प्रारम्भ गर्न चाहन्छन्। टी-२० अन्तर्राष्ट्रियमा नेदरल्यान्ड्स नेपालको चिरपरिचित टोली हो। यी दुई टोलीले सन् २०१५ यता ३ महिना अघि सम्म १२ खेल भएका छन्। जसमा  ५ खेलमा नेपाल र नेदरल्यान्ड्सले ६ खेल जितेको छ। एउटा खेल भने नतिजा विहीन भएको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?