नेपाल द्वारा नेदरल्यान्डलाई १ सय ७ रनको लक्ष्य

नेपाल द्वारा नेदरल्यान्डलाई १ सय ७ रनको लक्ष्य
+
-

काठमाडौं- टी-२० विश्वकप क्रिकेट अन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले नेदरल्यान्ड्सलाई १ सय ७ रनको ‌लक्ष्य प्रस्तुत गरेको छ। टस हाररे पहिले ब्याटिङ गरेको नेपालले खराब प्रदर्शन गर्दा ४ बल अगावै अलआउट भयो।

सुरुवातबाटै खराब ब्याटिङको सिकार भएको नेपालका लागि कप्तान रोहित पौडेलले ३५ रन बनाउनु सर्वाधिक रह्यो। उनी बाहेक करण केसीले १७ रन र गुल्नसन झाले १४ रन बनाउँदा अन्य खेलाडीको प्रदर्शन भने विर्सन लायक रह्यो। थप दोहोरो स्कोरका रुपमा अनिल शाह ११ रन बनाए।

नेदरल्यान्ड्सका लागि टिम प्रिङ्गली र लोगन भान बेकले समान ३-३ विकेट लिंदा पउल भान मिकेरेन र  बास डि लिडले समान २-२ विकेट लिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?