श्रद्धालु बोकेको बसमा आक्रमण, ९ जनाको मृत्यु

श्रद्धालु बोकेको बसमा आक्रमण, ९ जनाको मृत्यु
+
-

जम्मू – जम्मू कश्मीरको रियासीमा चरमपन्थीले श्रद्धालु बोकेको बसमा आक्रमण गरेका छन्। यसमा ९ जनाको मृत्यु भएको छ भने ३३ जना घाइते भएका छन् ।

रियासीकी एसएसपी मोहिता शर्माले सञ्चारमाध्यमसँग भनिन्, ‘शिवखोरीबाट कटरातर्फ गइरहेको बसमा आतङ्ककारीहरूले आक्रमण गरी गोली चलाएको प्रारम्भिक रिपोर्ट आएको छ।’ आक्रमणका कारण चालकले सन्तुलन गुमाएर बस खाल्डोमा खसेको थियो। उद्धार कार्य पूरा भइसकेको छ।

‘अहिलेसम्म ९ जनाको मृत्यु भइसकेको छ। ३३ जना घाइते भएका छन्,’ उनले भनिन्, ‘प्रारम्भिक जानकारीमा उत्तर प्रदेशका मानिसहरू बसमा यात्रा गरिरहेको खुलेको छ।’

भारतीय राष्ट्रिय कांग्रेसका नेता राहुल गान्धीले याे घटनालाई कायरतापूर्ण घटना भन्दै कडा शब्दमा निन्दा गरेका छन्। उनले यस घटनाले जम्मू कश्मीरकाे वास्तविक तस्बिर विश्वसामु स्पष्ट पारेकाे पनि उल्लेख गरेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?