फ्लोर क्रस गर्ने देवकोटालाई माओवादीले कारबाही गर्ने

फ्लोर क्रस गर्ने देवकोटालाई माओवादीले कारबाही गर्ने
+
-

पोखरा – फ्लोर क्रस गरेर गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिने फणिन्द्र देवकोटालाई नेकपा माओवादी केन्द्रले कारबाही प्रक्रिया अगाडि बढाउने भएको छ।

माओवादीको चिह्न लिएर गोरखा–२ को प्रदेशसभा ९क० बाट निर्वाचित नेपाल समाजवादी पार्टी ९नेसपा० का फणिन्द्र देवकोटा फ्लोर क्रस गरेर पाण्डेलाई विश्वासको मत दिएका हुन्।

संसदीय दलका नेता हरिबहादुर चुमानले ह्विपको उल्लंघन गरेकाले कारबाहीको प्रक्रिया अगाडि बढाउने बताए। ‘आज ह्विप उल्लंघन गरेको देख्यौं। आजै कारबाहीको प्रक्रिया अगाडि बढ्यो’, उनले भने।

पार्टीले स्पष्टिकरण सोध्ने र चित्तबुझ्दो नआएमा कारबाहीको प्रक्रिया अगाडि बढ्ने उनको भनाइ छ।

पार्टीले कारबाही गरेर निष्काष्न गर्दा पद रिक्त हुने चुमान बताउँछन्। ‘दलको विधान अनुसार दलको निर्णय हुन्छ। तर, उनले पार्टीको नाम अर्कै लिएका छन्। तपाईहरुले कानुन हेर्नुहोला कानुनमा त्यस्तो कुरा छैन’, चुमानको दाबी छ ‘जुन चुनाव चिह्न लिएर लडेको हो त्यै चुनाव चिह्न भएको दल नै संसदीय दल हुन्छ। चुनाव चिह्न जस्को हो त्यो संसदीय दल हुन्छ।’

यो पनि पढ्नुहोस्

माओवादीको चुनाव चिह्नबाट निर्वाचित आफ्ना सांसदलाई नेसपाकै मान्यता दिन डा. भट्टराईको ताकेता

माओवादीको चुनाव चिह्नबाट निर्वाचित आफ्ना सांसदलाई नेसपाकै मान्यता दिन डा. भट्टराईको ताकेता

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?