‘राष्ट्रपति चुरे संरक्षण कार्यक्रम प्रभावकारी बनाउन सरकारले ध्यान दिनुपर्छ’

‘राष्ट्रपति चुरे संरक्षण कार्यक्रम प्रभावकारी बनाउन सरकारले ध्यान दिनुपर्छ’
+
-

काठमाडौँ – कांग्रेस सांसद तेजुलाल चौधरीले राष्ट्रपति चुरे संरक्षण कार्यक्रमलाई प्रभावकारी बनाउन सरकारसँग माग गरेका छन्। प्रतिनिधि सभा बैठकमा शुक्रवार वन तथा वातावरण मन्त्रालय, खानेपानी मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयको विनियोजित बजेटमाथिको छलफलमा भाग लिँदै उनले चुरे क्षेत्रको वन मासिँदै गएकोमा चिन्ता व्यक्त गरे।

उनले त्यसको उचित संरक्षणमा ध्यान पुर् याउन पनि सरकारलाई दबाब दिए। राष्ट्रपति चुरे संरक्षण कार्यक्रम तराई मधेसको ठूलो र उत्कृष्ट कार्यक्रम भए पनि त्यो ५–७ वर्षदेखि राम्रो हुन नसकेको सांसद चौधरीको भनाइ थियो।

उनले तराई/मधेसको भारतसँगको सीमा क्षेत्रमा एनटिसीको मोबाइल सेवा टिप्न नसकेको गुनासो गर्दै त्यसको उचित व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराए।

उनले एनसिटी मोबाइल सेवा सहज ढंगले सञ्चालन हुने वातावरण बनाउने काममा सरकारले ढिलाइ गर्न नहुने पनि बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?