
देश सञ्चार
असार १, २०८१

अ
+
अ
अ
-
काठमाडौँ- नेकपा एमालेले संसदीय दलको बैठक आज बस्ने भएको छ।
बैठक दिउँसो २ बजे नयाँबानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बस्ने नेताहरूले बताएका छन्।
वर्तमान राजनीतिक परिस्थितिका बारेमा पार्टी अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले सांसदहरूलाई निर्देशन दिने नेताहरूको भनाइ छ।