नेपाल ऐतिहासिक जितबाट बञ्चित, दक्षिण अफ्रिकासँग १ रनले पराजित

नेपाल ऐतिहासिक जितबाट बञ्चित, दक्षिण अफ्रिकासँग १ रनले पराजित
+
-

काठमाडौँ- दक्षिण अफ्रिका विरुद्ध कीर्तिमान बनाउने अवसर पाएको नेपाल अन्ततः एक रनले पराजित भएको छ।

दक्षिण अफ्रिकाले जितका लागि दिएको १ सय १६ रनको लक्ष्य पछ्याएको नेपालका निर्धारित २० ओभरमा १ सय १४ रनमा समेटिंदा नेपाल एक रनले पराजित भएको हो।

शनिबार बिहान भएको खेलमा दक्षिण अफ्रिकाले पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय १५ रन बनाएको थियो।

दक्षिण अफ्रिकाका लागि रिजा हेन्ड्रिचले ४३ रन बनाउनु सर्वाधिक रह्यो। उनी बाहेक ट्रिस्टन स्टब्सले २७ रनको अविजित इनिङ खेले।

त्यस्तै क्विन्टन डिककले १० रन बनाउँदा कप्तान एइडन माक्रमले १५ रन बनाए। नेपालका लागि दिपेन्द्र सिंह ऐरीले ४ ओभर बलिङ गर्दै २१ रन खर्चिएर ३ विकेट लिंदा कुशल भुर्तेलले १९ रन खर्चिएर ४ विकेट लिए।

त्यस्तै सन्दीप लामिछानले ४ ओभर बलिङ गर्दै १८ रन खर्चिएपनि विकेट लिन भने सकेन्न। १ सय १६ रनको लक्ष्य पछ्याएको नेपालका लागि आसिफ शेखले सर्वाधिक ४२ रन बनाए। त्यस्तै कुशल भुर्तेलले १३ रन बनाउँदा अनिल साहाले २७ रन बनाए।

दक्षिण अफ्रिकाका लागि ताब्रिज साम्सीले सर्वाधिक ४ विकेट लिए। उनी बाहेक एनरिच नोर्तजे र एइडन माक्रमले समान १-१ विकेट लिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?