इनार सफा गर्ने क्रममा २ जनाको मृत्यु

इनार सफा गर्ने क्रममा २ जनाको मृत्यु
+
-

काठमाडौँ– सुर्खेतमा इनार सफा गर्ने क्रममा २ जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार वीरेन्द्रनगर नगरपालिका–११ का तोर्ण विकको घरको इनार सफा गर्ने क्रमममा निसास्सिएर उनीहरुको मृत्यु भएको हो ।

मृत्यु हुनेमा दैलेखको चामुण्डा घर भई हाल वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ११ पिपिरा बस्ने बर्ष ३२ विद्यु प्रसाद रेग्मी र सोही ठाँउका ३१ बर्षिया लक्ष्मी प्रसाद कंडेल रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेत सुचना अधिकारी वीरेन्द्रबीर विश्वकर्माले जानकारी दिए।

उनका अनुसार अक्सिजनको अभाव भएपछि बेहोस भएका उनिहरुलाई प्रदेश अस्पताल कालागाउँ पु¥याएपछी दुबैजनाको मृत्यु भएको हो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?