सर्लाहीमा बस र लहरी एकापसमा ठोक्किँदा तीन जनाको घटनास्थलमै मृत्यु

सर्लाहीमा बस र लहरी एकापसमा ठोक्किँदा तीन जनाको घटनास्थलमै मृत्यु
+
-

वीरगञ्ज- सर्लाहीको बागमती नगरपालिकाको रायमाझी चोकमा भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको छ।

बिहीबार बिहान भैरहवाबाट जनकपुर आउँदै गरेको बस र लहरी एकापसमा ठोक्किँदा दुर्घटना भएको हो।

दुर्घटनामा परी तीन जनाको घटनास्थलमै मृत्यु भएको सर्लाहीका डिएसपी दिपक श्रेष्ठले जानकारी दिए।

बस र लहरीको नम्बर खुल्न नसकेको तथा आफू अहिले घटनास्थल तर्फ पुगि रहेको श्रेष्ठले बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?