सर्लाही दुर्घटना अपडेटः मृतक तीनै जनाको परिचय खुल्यो, १७ घाइतेको उपचार चल्दै

सर्लाही दुर्घटना अपडेटः मृतक तीनै जनाको परिचय खुल्यो, १७ घाइतेको उपचार चल्दै
+
-

वीरगञ्ज– सर्लाहीको बागमती नगरपालिकाको रायमाझी चोकमा बिहिबार भएको दुर्घटनामा मृत्यु भएका तीनै जनाको परिचय खुलेको छ।

मृत्यु हुनेमा रुपन्देही जिल्ला देवदह नगरपालिकाका ७५ बर्षीय कृष्ण बहादुर चौधरी ८५ बर्षीय रामबरण केवत र रुपन्देही जिल्ला मायादेवी गाउँपलिकाका ८५ बर्षीय दशरथ कुमार रहेका जिल्ला प्रहरी कार्यलय सर्लाहीका डिएसपी दिपक श्रेष्ठले देश सञ्चारलाई जानकारी दिए।

श्रेष्ठका अनुसार दुर्घटनामा घाईते भएका १७ जना जनाको सर्लाही लगायत विभिन्न अस्पतालमा उपचार चलिरहेको छ। भैरहवाबाट जनकपुरको लागि छुटेको लु १ ख ८८४८ नम्बरको बसले रोकिराखेको बिहिबार बिहान भारतीय एन एल ०१ ए एच ९२५२ नम्बरको लहरीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?