हात्तीको दारासहित तीन जना पक्राउ

हात्तीको दारासहित तीन जना पक्राउ
+
-

वीरगन्ज – हात्तीको दुई वटा दारासहित तीनजना पर्साबाट पक्राउ परेका छन्। पक्राउ पर्नेमा पर्सा ठोरी गाउँपालिका –४ विजयबस्ती गुम्बालाइन बस्ने कुइसंग लामा , वीरगञ्ज महानगरपालिका९१४ पिप्रा बस्ने प्रेम शर्मा र वीरगञ्ज महानगरपालिका–३१ बस्ने अमिरीलाल महतो छन्।

विगत केही महिना अगाडी देखि ठोरी गाउँपालिका–४ गोरखपुर टोलमा अपरिचित व्यक्तिहरूले हातीको दारा विक्री गर्नको लागि ग्राहक खोजी रहेको सूचनाको आधारमा खटिएको प्रहरी टोलिले सोही स्थानका चन्द्र परियारको खेतमा खाल्डो खनी २१/२१ केजी तौल भएको दुई वटा हात्तीको दारा फेला पारेको प्रहरीले जनाएको छ।

पक्राउ परेका तीनै जनालाई डिभिजन वन कार्यालयसंग समन्वय गरी थप अनुसन्धान भइरहेको पर्साका प्रहरी प्रबक्ता डिएसपी दीपक भारतीले जानकारी दिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?