एक हजार केजी सुपारी बरामद

एक हजार केजी सुपारी बरामद
+
-

वीरगन्ज – प्रहरीले रौतहटबाट एक हजार केजी सुपारी बरामद गरेको छ। प्रहरी चौकी पौराईबाट खटिएको प्रहरी गस्ती टोलीले रौतहटको चन्द्रपुर नगरपालिका–१ पौराई स्थित सडक खण्डम झापाबाट नेपालगंज तर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ख ४२९३ नम्बरको बस चेकजाँच गरेको थियोे।

जाँचको क्रममा बसको डिकीमा राखिएको ३३ बोरा सुपारी फेला पारी सो सुपारीबारे सोधपुछ गर्दा कसैले हक दावी नगरेकोले नियन्त्रणमा लिइएको रौतहट प्रहरीले जनाएको छ।

नियन्त्रणमा लिइएको सुपारीको बजार मुल्य आठ लाख पचास हजार रहेको रौतहटकि प्रहरी प्रबक्ता डिएसपी एलिजा गिरिले जानकारी दिइन ।नियन्त्रणमा लिईएको सुपारीलाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाईएको गिरिले बताइन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?