बजेट रोक्न खोज्दा जीतपुर सिमरा उपमहानगरको नगरसभामा कुर्सी तोडफोड

बजेट रोक्न खोज्दा जीतपुर सिमरा उपमहानगरको नगरसभामा कुर्सी तोडफोड
+
-

वीरगञ्ज– बाराको जितपुर सिमरा उपमहानगरपालिकाको नीति कार्यक्रम तथा बजेट ल्याउने क्रममा कुर्सी तोडफोड भएको छ।

सोमबार बजेट ल्याउनको लागि बोलाइएको बैठकमा जनप्रतिनिधिहरुले कुर्सी तोडफोड गरेका हुन्। बजेट ल्याउन उपमहानगरले सोमबार तेस्रोपटक बैठक बोलाएको हो।

यसअघि दुई पटक बोलाइएको बैठकमा गणपुरक संख्या नपुगेकोले बैठक स्थगित गरिएको थियो। तेस्रो पटकको बैठकमा नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुले अवरोध गर्न खोजेपछि कुर्सी तोडफोडसम्मको अवस्था आएको हो।

यसअघि मेयर राजन पौडेलको दल नेकपा माओवादी केन्द्रबाहेक नेपाली कांग्रेस, नेकपा एमाले, लोसपा र एकीकृत समाजवादीबाट निर्वाचित जनप्रतिधिहरुले नगरसभा बहिष्कार गर्दै आएका थिए। ६ र ८ असारमा नगरसभाको बैठक बोलाए पनि चार दल सहभागी नहुँदा स्थगित भएको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?