झापाका कुन पालिकाको कति बजेट?

झापाका कुन पालिकाको कति बजेट?
+
-

झापा- झापाका १५ मध्ये १४ वटा पालिकाले आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गरेका छन्।

बजेट सार्वजनिक नगर्नेमा गौरीगञ्ज गाउँपालिका रहेको छ। संवैधानिक व्यवस्थाअनुसार असार १० गते भित्र सबै स्थानीय तहले आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गरिसक्नुपर्छ।

तर गौरीगञ्ज गाउँपालिका पालिकाको नीति तथा कार्यक्रम मात्र सार्वजनिक गरेको छ। झापाका पालिकाहरूमध्ये सबैभन्दा बढी बजेट मेचीनगर नगरपालिकाको रहेको छ। सबैभन्दा कम हल्दीबारी गाउँपालिकाको रहेको छ।

झापाका पालिकाहरूको बजेटः

मेचीनगर नगरपालिकाः २ अर्ब ५ करोड २९ लाख रुपैयाँ

दमक नगरपालिकाः १ अर्ब ६२ करोड ७७ लाख रुपैयाँ

बिर्तामोड नगरपालिकाः १ अर्ब ३९ करोड ९३ लाख रुपैयाँ

भद्रपुर नगरपालिकाः ९९ करोड २ लाख रुपैयाँ

शिवसताक्षी नगरपालिकाः ९६ करोड २६ लाख रुपैयाँ

अर्जुनधारा नगरपालिकाः ८५ करोड ५९ लाख रुपैयाँ

गौरादह नगरपालिकाः ८४ करोड ३४ लाख रुपैयाँ

कनकाई नगरपालिकाः ६९ करोड ७७ लाख रुपैयाँ

कमल गाउँपालिकाः ७१ करोड ८३ लाख रुपैयाँ

कचनकवल गाउँपालिकाः ६६ करोड ३१ लाख रुपैयाँ

बुद्धशान्ति गाउँपालिकाः ६४ करोड ८ लाख रुपैयाँ

बाह्रदशी गाउँपालिकाः ५० करोड ४५ लाख रुपैयाँ

झापा गाउँपालिकाः ४९ करोड ४३ लाख रुपैयाँ

हल्दिबारी गाउँपालिकाः ४८ करोड ८९ लाख रुपैयाँ

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?