झापामा हात्ती मृत फेला

झापामा हात्ती मृत फेला
+
-

झापा- झापामा एक हात्ती मृत फेला परेको छ। मेचीनगर नगरपालिका ३ धरधरे टोल सुकेनिन्दा खोला किनारमा अन्दाजी ९-१० वर्षको भाले हात्ती मृत फेला परेको जिल्ला प्रहरी कार्यालय, झापाले जनाएको छ।

बिहीबार बिहान स्थानीयबासीले हात्ती मरेको देखेपछि प्रहरीलाई खबर गरेका थिए।

डिभिजन वन कार्यालय, झापा र मेची सबडिभिजन कार्यालय, धाइजनबाट फिल्ड अफिसरलगायतको टोली घटनास्थल पुगेर अनुसन्धान भइरहेको झापाका प्रहरी प्रवक्ता डिएसपी कृष्णकुमार चन्दले जानकारी दिए।

मृत हात्तीको पोस्टमार्टमका लागि कोशीटप्पु वन्यजन्तु आरक्षबाट विशेषज्ञको टोली आउँदै गरेको उनले जानकारी दिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?