रौतहटमा भएको बस दुर्घटनामा परी एक किशोरीको मृत्यु, सात जना घाइते

रौतहटमा भएको बस दुर्घटनामा परी एक किशोरीको मृत्यु, सात जना घाइते
+
-

वीरगञ्ज- रौतहटमा शनिबार बिहान भएको दुर्घटनामा परी एक किशोरीको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्।

गौर-चपुर सडकखण्डअन्तर्गत गौरबाट भैरहवा गइरहेको ना ७ ख ८४१४ नम्बरको बस गरुडा नगरपालिका १ जयनगरमा दुर्घटनामा परेको हाे।

उक्त दुर्घटनामा परी रौतहट भेलही निवासी १८ वर्षीया नेहा कुमारी गिरीको मृत्यु भएको रौतहटकी प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले जानकारी दिइन्।

दुर्घटनामा परी बसमा सवार सातजना घाइते भएका छन्। तीमध्ये छ जनाको अवस्था मध्यम रहेको तथा एक जनाको अवस्था गम्भीर रहेको गिरीले बताइन्।

घाइतेहरूकाे चन्द्रपुर अस्पतालमा उपचार भइरहेको छ। बसका चालक भने फरार रहेका छन्। उनकाे प्रहरीले खाेजी गरिरहेकाे छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?