यति इन्टरनेसनल नेपाली फिल्म अवार्ड २०२४ (इन्फा २०२४) लण्डनमा हुने

यति इन्टरनेसनल नेपाली फिल्म अवार्ड २०२४ (इन्फा २०२४) लण्डनमा हुने
+
-

काठमाडाैँ – नेपाली चलचित्रको श्रीवृद्वि तथा अन्तर्राष्ट्रिय बजार बिस्तारहेतु लण्डनमा यति इन्टरनेसनल नेपाली फिल्म अवार्ड (inffa 2024) ) आयोजना हुने भएको छ।  राजधानी शुक्रबार आयोजित पत्रकार सम्मेलनको आयोजना गरी यति नेपाली एसोसिएसन, युकेको आयोजक र सगिक्षा फिल्म ईन्टरनेट प्रालि व्यवस्थापनमा भाद्र १५ गते (अगष्ट ३१, २०२४) मा भव्य कार्यक्रमका लण्डन शहरमा बीच अवार्ड प्रदान गरिने भएको हो।

बर्ष २०२३ अप्रिल १४ देखि २०२४ जुन २१ सम्म प्रदर्शनमा आएका चलचित्रहरुलाई आधार मानेर उत्कृष्ट ३ छनोट गरिने आयोजक संस्थाले जानकारी दिएको छ । ईन्फा अवार्ड २०२४ को जुरीमा सुनिल थापा जुरी संयोजक, गौरी मल्ल र उज्ज्वल घिमिरे सदस्य छन् ।

तत्कालीन युवराज वीरेन्द्र वीरविक्रम शाहको पहलमा पशुपति सम्शेर राणा अध्यक्ष भएर १९६० मा स्थापित संस्था हो, यति नेपाली एसोसिएसन युके । जस्ले चलचित्रकर्मीहरुलाई प्रोत्साहित गर्ने उदेश्यका साथ मर्यादित, प्रतिष्ठित अवार्ड गर्ने संस्थाका अध्यक्ष पिप्ला देवन थापाले प्रतिबद्धता व्यक्त गिरन्।

अवार्डका लागि युके कमिटीमा अध्यक्ष देवानसहित पूर्वअध्यक्ष उमेश मोक्तान, महासचिव टंक भट्टराई, सचिव आशिष राज पन्त र पाल्देन लामा रहेका छन् भने नेपाल कमिटीमा सगिक्षा फिल्मसको तर्फबाट सुनिल क्षेष्ठ अध्यक्ष, मनोज केसी महासचिव, मोहन श्रेष्ठ सचिव, प्रशाक कुंवर कोषाध्यक्ष र मनिष कार्की संयोजकका रुपमा रहेका छन् ।

चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रम भब्य र सब्य हुने विश्वास चलचित्रकर्मीले राखेका छन् । कृष्ण मल, नरेश पौडेल, यम बराल, मलिना जोशी लगायतका चलचित्रकर्मीहरुले कार्यक्रम सफलताको शुभकामना दिएका छन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?