प्रतिबन्धित गाँजासहित दुई जना पक्राउ

प्रतिबन्धित गाँजासहित दुई जना पक्राउ
+
-

वीरगञ्ज- प्रतिबन्धित गाँजासहित दुईजना वीरगञ्जबाट पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा भारत पूर्वी चम्पारण जिल्ला मोतिहारी थाना भेलाही मुसहरवा वडा नं. २ बस्ने नवरेज आलम र पर्सा जगरनाथपुर गाउपालिका-५ बस्ने इमताज आलम रहेका छन्।

वीरगञ्ज महानगरपालिका वडा नं.१६ ईनर्वा भन्सार मेनगेटस्थित चेकजाँचको क्रममा दुबै जनालाई प्रहरीले पक्राउ गरेको हो।

भारततर्फ जाँदै गरेका उनीहरूको साथबाट पाँच किलो ७२० ग्राम प्रतिबन्धित गाँजा बरामद गरिएको पर्साका प्रहरी प्रवक्ता डिएसपी दिपक भारतीले जानकारी दिए।

पक्राउ परेका दुबै जनालाई लागुऔषधसम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको उनले बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?