गाई र बाच्छा भारत लैजाँदै गरेका एक जना पक्राउ

गाई र बाच्छा भारत लैजाँदै गरेका एक जना पक्राउ
+
-

वीरगन्ज – अबैध रुपमा आठ वटा गाई र एउटा बाच्छो  भारत लैजाँदै गरेका एक जना पक्राउ परेका छन्। माधव नारायण नगरपालिका–१ दिपहीबाट अबैध रुपमा गाई र बाच्छो भारततर्फ लैजादै गरेको अबस्थामा एक जना पक्राउ परेका हुन्।

देवाही गोनाही नगरपालिका–२ करुनिया टोल बस्ने शेख आबिद आलमलाई गाई आठ वटा र एउटा बाच्छोसहित पक्राउ गरिएको रौतहटकी प्रहरी प्रबक्ता डिएसपी एलिजा गिरिले जानकारी दिइन्। गाई र बाच्छो  गौर भन्सार कार्यालयमा दाखिला गरिएको उनले बताइन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?