मर्स्याङ्दीमा करेन्टर लगाएर माछा मार्ने तीन जना पक्राउ

मर्स्याङ्दीमा करेन्टर लगाएर माछा मार्ने तीन जना पक्राउ
+
-

पोखरा – तनहुँमा मर्स्याङ्दी नदीमा करेन्ट लगाएर माछा मार्ने तीन जना पक्राउ परेका छन् । तनहुँको भानु नगरपालिका–९ मा विद्युत्तीय धार (करेन्ट) प्रयोेग गरेर माछा मारिरहेकोे अवस्थामा प्रहरीले पक्राउ गरेको हो।

तनहुँको भानु नगरपालिका–९ पातलटोलका ३३ वर्षीय पदाबहादुर गुरुङ, २९ वर्षीय विजय गुरुङ र २५ वर्षीय कपिल गुरुङलाई गस्तीमा गएको प्रहरी टोलीले नियन्त्रणमा लिएको होे। बिहीबार उनीहरुलाई जिल्ला प्रशासन कार्यालयमा दशीसहित कारबाहीका लागि उपस्थित गराइएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?