रौतहटमा विद्यार्थीबीच छुरा हानाहान हुँदा तीन जना घाइते, एकको अवस्था गम्भीर

रौतहटमा विद्यार्थीबीच छुरा हानाहान हुँदा तीन जना घाइते, एकको अवस्था गम्भीर
+
-

वीरगञ्ज – रौतहटमा विद्यार्थीहरुबीच छुरा हानाहान हुँदा तीन जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ।

ट्यूसन पढने विद्यार्थीहरुबीच विवाद भएर छुरा प्रहार हुँदा तीन जना घाइते भएकोमा एक जना डिस्चार्ज भएको र दुई जनाको उपचार भइरहेको छ।

घाइतेमध्ये भारत घर भई गौरमा अध्ययनरत एक विद्यार्थीको अवस्था गम्भीर छ। उनको बाराको नौतनमा रहेको एलएस न्यूरो अस्पतालमा उपचार भइरहेको रौतहटकी प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले जानकारी दिइन्।

गत आइतबार विद्यालयमा उनीहरुबीच भनाभन भएको तथा बिहीबार साँझ सोही विषयलाई लिएर विवाद हुँदा छुरा प्रहार भएको उनले बताइन्।

छुरा प्रहार गरेको आरोपमा तीन जनालाई पक्राउ गरी ज्यानसम्बन्धी कसुरमा अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको उनले जानकारी दिइन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?