च्याउ खाएर तनहुँमा तीन जना बिरामी

च्याउ खाएर तनहुँमा तीन जना बिरामी
+
-

पोखरा – तनहुँमा जंगली च्याउ खाएका तीन जना बिरामी भएका छन्। जिल्लाको घिरिङ गाउँपालिका–१ पुट्टार नयाँबस्तस्तीका स्थानीयले जंगलबाट ल्याएको च्याउ खादा बिरामी भएका हुन्।

६० वर्षीय लिलामाया विक, ४० वर्षीय कमला विक र १५ वर्षीय अनिता विक घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी डिएसपी दीपककुमार रायले जानकारी दिए।

बिरामी तीनै जनाको स्थानीय धुलीखेल अस्पतामा उपचारपश्चात थप उपचारका लागि मेट्रोसिटी अस्पताल रामपुर पाल्पा लगिएको छ। घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?