रास्वपा गण्डकी प्रदेश सभापति गाैतमले एसईईमा एनजी ल्याएका विद्यार्थीलाई निःशुल्क पढाउने

रास्वपा गण्डकी प्रदेश सभापति गाैतमले एसईईमा एनजी ल्याएका विद्यार्थीलाई निःशुल्क पढाउने
+
-

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी गण्डकी प्रदेश सभापति तथा केन्द्रीय सदस्य राजन गौतमले एस.इ.इ मा एनजी ल्याएर ग्रेडवृद्धिको परीक्षा दिने विद्यार्थीलाई निःशुल्क पढाउने भएका छन्।

गौतमले बुधबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै पूर्वी नवलपरासी क्षेत्र नम्बर १ बाट ग्रेड वृद्धिको परीक्षा दिने विद्यार्थीलाई अनिवार्य र अप्सनल गणित विषयको दैनिक २ घण्टा निशुल्क कक्षा सञ्चालन गर्ने घोषणा गरेका हुन्।

उनका अनुसार कक्षा सञ्चालन यही असार २८ गते शुक्रबार बाट सञ्चलान हुनेछ।

उनी २०७९ सालको प्रतिनिधि सभा सदस्यको निर्वाचनमा नवलपरासी क्षेत्र नम्बर १ बाट रास्वपाको उम्मेदवावर बनेका थिए। कांग्रेस नेता शशांक कोइरालासँग  २ हजार ७ सय ६२ मतले पराजित भएका हुन्।

उनी त्यसअघि देवचुली कलेज रजहर नवलपुरको प्रमुख थिए। 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?