बाग्लुङको विभिन्न स्थानमा अवरुद्ध सडक खुलाउँदै सशस्त्र प्रहरी 

बाग्लुङको विभिन्न स्थानमा अवरुद्ध सडक खुलाउँदै सशस्त्र प्रहरी 
+
-
काठमाडौँ – अविरल वर्षाका कारण असार २७ गते कालिगण्डकी करिडोरअन्तर्गत बाग्लुङ्ग जिल्लाको बाग्लुङ्ग नगरपालिका– १० डबल्याङ र मध्यपहाडी लोकमार्गअन्तर्गत सोही जिल्लाको काठेखोला गाउँपालिका–६ बयलडाँडा सडकखण्डमा पहिरो आई पूर्ण रूपमा अवरुद्ध भएको सडक सशस्त्र प्रहरीले खुलाएको छ।
सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म बाग्लुङको सुरक्षा फौज खटिई अवरुद्ध सडक खुलाएको हो।  यसैगरी, अविरल वर्षाका कारण पहिरोले सोही जिल्लाको बाग्लुङ नगरपालिका–३ तातोपानी भुनियामा ४५ वर्षीय मनमती बोहराको कच्ची घर भत्किन गई पुरिएको लत्ताकपडा तथा सरसामान सशस्त्र प्रहरी बल आश्रित गुल्म बागलुङको सुरक्षा फौजले निकालेको छ।
त्यस्तै, बागलुङ नगरपालिका–७ तितौरेस्थित पानिवनमा घरको पाली भत्किँदा ५१ वर्षीया खिमकुमारी शर्माको मृत्युभएको सशस्त्र प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए।
के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?