रास्वपा संसदीय दलको बैठक सिंहदरवारमा जारी

रास्वपा संसदीय दलको बैठक सिंहदरवारमा जारी
+
-

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने/नदिनेबारे निर्णय गर्न राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक अहिले बसिरहेको छ।

संसदीय दलको कार्यालय सिंहदरबारमा जारी बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लिन लागेको विश्वास मतबारे छलफल भइरहेको हो।

नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि रास्वपाका चार जना मन्त्रीले राजीनामा दिने तयारी गरेका थिए। तर प्रधानमन्त्रीले विश्वासको मत लिने बताएपछि उनीहरू रोकिए।

प्रधानमन्त्री दाहालले आज संसदमा विश्वासको मत लिन लागेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?