कर्णाली राजमार्ग पुन: अवरुद्ध

कर्णाली राजमार्ग पुन: अवरुद्ध
+
-

मुगु- अविरल वर्षाको कारण कर्णाली राजमार्ग पुन: अवरुद्ध भएकाे छ।

अविरल वर्षाका कारण कालीकोटको गगने खोला, यास मोड, बिर्तामोड, झाम्ला मोड, छेका, मोल्फासहितका विभिन्न स्थानहरूमा लेदोसहित ठूलाठूला ढुंगा झरेर साेमबार बिहानबाट सडक अवरुद्ध भएको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ।

सडक अवरुद्ध हुनेबितिकै स्काभेटरलगायत अन्य मेशिन औजारहरू प्रयाेग गरी सडक खुलाउने कार्य भइरहेको सडक डिभिजन कार्यालय जुम्लाका इन्जिनियर वीरबहादुर जिटीले जानकारी दिएका छन्।

बिहानैदेखि सडक ‍अवरुद्ध भएपछि यात्रु तथा माल बाहक गाडीहरूबीच बाटाेमै राेकिएका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?