एड्भर्टोरियल

किन सेवन गर्ने बर्खायामको समयमा च्यवनप्राश?

किन सेवन गर्ने बर्खायामको समयमा च्यवनप्राश?
+
-

काठमाडाैँ – बर्खायाममा धैरे पानी पर्ने हुँदा पानीकाे मुहानहरू सफा हुँदैनन्। त्यस्ताे पानी पिउने गर्दा वा खाना पकाउँदा विभिन्न जीवाणु किटाणुले रुघा खोकी लाग्न सक्छ।

यस्ताे माैसममा ४० आयुर्वेदिक जडिबुटीको समिश्रणबाट तयार पारिएको डाबर च्यवनप्राशकाे सेवन गर्दा शरीरलाई जीवाणु, किटाणु, धुलो धुँवा तथा मौसम परिवर्तनबाट हुन सक्ने रुघाखोकीबाट बच्न मद्दत गर्ने कम्पनीले जनाएकाे छ।

कम्पनीका अनुसार यसको सेवन बालकदेखि वृद्ध सबै उमेरका व्यक्तिहरुले गर्न सक्नेछन्। डाबर च्यवनप्राशमा भिटामिन सी र एन्टिअक्सिडेन्ट  हुँदा धेरै स्वस्थकर हुन सकिने कम्पनीकाे भनाइ छ।

यसको नियमित सेवनले रोग प्रतिरोधात्मक क्षमता र शारीरिक शक्ति बढाउनुका साथ साथै, शरीरलाई थप स्टामिना तथा उर्जा पनी प्रदान गर्ने डाबर च्यवनप्राशमाथि भएका क्लिनिकल परीक्षणहरुले प्रमाणित गरेकाे कम्पनीले जनाएकाे छ।

डाबर च्यवनप्राशकाे सेवनले, रोग प्रतिरोधात्मक क्षमतामा वृद्धि, स्वस्थ मुटु, संक्रमण रोकथाम, शारीरिक उर्जा कायम, पाचन प्रक्रिया, स्वस्थ कोलेस्ट्रोल, प्रजनन टिस्युहरुलाई पोषण प्रदान,ओजसको विकास, रगतको शुद्धीकरण, स्वासप्रस्वासका नलीहरुको सफाई, रक्तचाप र आन्तरिक अंगहरुलाई सुरक्षा प्रदान हुने कम्पनीले दाबी गरेकाे छ। 

कम्पनीले च्यवनप्राश नाम कसरी रह्याे भनेर जानकारी पनि दिएकाे छ।

कम्पनीले भनेकाे छ,’संस्कृतमा ‘प्राश’ को अर्थ विशेष रुपमा तयार पारिएको परिकार भनि बुझिने र ‘च्यवन’ एक त्यस्तो ऋषिको नाम थियो। जसको युवास्थास्वास्थस्फूर्ति दिगो रुपमा कायम गर्नका लागि यो पोषणयुक्त आयुर्वेदिक समिश्रणको विकास गरिएको थियो, तसर्थ सो आयुर्वेदिक समिश्रणको नाम ‘च्यवनप्राश’ रहन पुग्यो। कम्पनीले भनेकाे छ।’ 

(एड्भर्टोरियल)

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष