एसियाकपमा पहिलो जितका लागि युएईद्वारा नेपाललाई १ सय १६ रनको लक्ष्य

एसियाकपमा पहिलो जितका लागि युएईद्वारा नेपाललाई १ सय १६ रनको लक्ष्य
+
-

काठमाडाैँ – नेपालले महिला एसिया कप टी–२० क्रिकेटअन्तर्गत पहिलो खेलमा जितका लागि युएइसँग १ सय १६ रनको लक्ष्य प्राप्त गरेको छ। टस जितेर पहिले फिल्डीङ गरेको नेपाल विरुद्ध ब्याटिङ गरेको युएइले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय १५ रन बनायो।

युएइका लागि खुशी शर्माले सर्वाधिक ३४ रन बनाउँदा कभिसा इगोडागीले २३ रन बनाइन्। त्यस्तै इशा ओजा र हेना होट्चान्डानीले १०–१० रन बनाउँदा समिरा धरानीधर्काले १३ रन बनाएकी थिइन्। यीबाहेक अन्य ब्याटरले भने दोहोरो स्कोरमा रन बनाउन सकेनन्।

नेपालका लागि कप्तान इन्दु बर्माले ३ विकेट लिँदा सब्नम राइ र कृतिका मरासिनीले समान १–१ विकेट लिए। उसका दुई खेलाडी रनआउट भएका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?