नक्कली नोटसहित बाराबाट एक जना पक्राउ

नक्कली नोटसहित बाराबाट एक जना पक्राउ
+
-

वीरगन्ज – नेपाली नक्कली नोटसहित बाराबाट एक जना पक्राउ परेका छन्।नक्कली नोटसहित पक्राउ पर्नेमा बाराको सिम्रौनगढ नगरपालिका–२ महुवाही बस्ने ३५ बर्षका छठु गिरी रहेका छन्।

ईलाका प्रहरी कार्यालय सिम्रौनगढ बाट खटिएको प्रहरी टोलिले सिम्रौनगढ–२ महुवाही स्थित सडक खण्डबाट गिरिलाई पक्राउ गरेको हो।

अन टेस्ट मोटरसाइकलमा जाँदै गरेका उनको साथ बाट एक हजार दरका ८५ थान गरि पचासी हजार नेपाली नक्कली नोट बरामद गरिएको बाराका प्रहरी प्रबक्ता डिएसपी दधिराम न्यौपानेले जानकारी दिए।

पक्राउ परेका गिरिलाई खोटा मुद्रा सम्बन्धि कसूरमा मुद्दा दर्ता गरी अदालतबाट आठ दिनको म्याद लिइ थप अनुसन्धान भइरहेको न्यौपानेले बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?