प्रभु बैंकले गर्‍याे थप दुई शाखा विस्तार

प्रभु बैंकले गर्‍याे थप दुई शाखा विस्तार
+
-

काठमाडौँ- प्रभु बैंकले थप दुई शाखा विस्तार गरेको छ।

बैंकले आइतबारदेखि लागू हुनेगरि तेह्रथुमको म्याङलुङ नगरपालिका १ मा ३०८ औं र धनकुटाको धनकुटा नगरपालिका ७  स्थित हुलाक टोलमा ३०९ औं शाखा खोली बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो।

बैंकको म्याङलुङ शाखा र धनकुटा शाखा मार्फत स्थानीय बासिन्दा, सर्वसाधारणहरू, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने तथा त्यस क्षेत्रको समग्र आर्थिक उन्नतिमा बैंकले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास लिएको जनाएको छ।

बैंक हालै ‘बैंक अफ द इयर २०२३’ को उपाधिबाट पनि सम्मानित र फिनाकल ईन्फोसिस ईनोभेसन गोल्ड- २०२४ अवार्डबाट सम्मानित भएको थियो।

बैंकले नेपालभर ३०९ शाखा, २८६ एटीएम र ६९ एक्सटेन्सन काउन्टर मार्फत करिब ३१ लाखभन्दा बढि ग्राहकहरूलाई बैंकिङ्ग एवं वित्तीय सेवा प्रवाह गरिरहेको छ। 

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’