काठमाडौंमा घरभित्रै बाढी, जनजीवन अस्तव्यस्त (फोटो-फिचर)

काठमाडौंमा घरभित्रै बाढी, जनजीवन अस्तव्यस्त (फोटो-फिचर)
+
-

काठमाडाैं- गएरातिको अविरल वर्षाका कारण काठमाडौं उपत्यका यतिबेला डुबानले जलमग्न छ। 

काठमाडौं उपत्यकाका तीन जिल्लाहरू (काठमाडौं, ललितपुर र भक्तपुर) का नदी किनारका बस्ती, सडक संरचनाहरू लेदो पानीले भरिएको देख्न सकिन्छ।

काठमाडौंको बल्खु, भक्तपुरको हनुमन्ते खोली आसपासका क्षेत्रहरूमा बाढी पसेको छ।जसले उपत्यकाका आम नागरिकको जनजीवन प्रभावित भएको छ। नदी किनार छेउमा व्यापार व्यवसाय गर्दै आएकाहरू पानी र लेदो बालुवा पन्छाउँदै गरेको देख्न सकिन्छ।

नदी छेउका सडकहरूमा पनि राम्रोसँग यातायात सञ्चालन हुन सकेका छैनन्। कतिपय विद्यालयहरू बाढीकै कारण बन्द भएका छन् भने कतिपय अनलाइन माध्यमबाट अध्ययन गराइरहेका छन् । 

नदी छेउका नागरिकहरू यसबाट प्रत्यक्ष प्रभावित भएका छन् । कतिपय स्थानमा घरभित्रै बाढी पसेको छ। जसकारण आर्थिक क्षति कति भयो भन्ने यकिन छैन। 

तस्बिरहरू :

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’