सशस्त्र प्रहरी बलद्वारा अस्थायी संरचना बनाई पहिरो रोकथाम

सशस्त्र प्रहरी बलद्वारा अस्थायी संरचना बनाई पहिरो रोकथाम
+
-

काठमाडाैँ- सशस्त्र प्रहरी बल नेपालले पहिराेकाे जोखिममा रहेका घरहरूलाई अस्थायी संरचना बनाई पहिरो रोकथाम गरेको छ।  

बुधबार सशस्त्र प्रहरी बल नेपालकाे २२ नम्बर गण गुहेश्वरी दुवाकोटले अविरल वर्षाको कारण भक्तपुरका विभिन्न ठाउँमा पहिरो जाँदा जोखिममा रहेका घरहरुमा नजिकै अस्थायी संरचना बनाई पहिरो रोकथाम गरेको हाे।

चाँगुनारायण नगरपालिका ५ छालिङ्गस्थित बन गाउँ र वडा नं. ४ चापाखलमा अविरल वर्षाको कारण पहिरो गई दुई वटा घर जोखिम अवस्थामा रहेको जानकारी पाएपछि सो गणबाट खटिएको सुरक्षा फौज पहिरो रोकथाम कार्यमा जुटेको हो।

त्यस्तै सुर्यविनायक नगरपालिका–१० चित्तपोलस्थित एक स्थानीय व्यक्तिको घर नजिकै पहिरो गई जोखिममा रहेको थाहा भएपछि सो गणबाट खटिएको सुरक्षा फौज पहिरो पन्छाउने कार्यमा जुटेको थियो।

थप तस्बिरहरू

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?