एमालेमा कसले पाए कुन जिम्मेवारी? (सूचीसहित)

एमालेमा कसले पाए कुन जिम्मेवारी? (सूचीसहित)
+
-

काठमाडौं- नेकपा एमालेले पदाधिकारी र केन्द्रीय सदस्यहरुको जिम्मेवारी हेरफेर गरेको छ।

बिहीबार बसेको सचिवालय बैठकले प्रदेश इन्चार्जहरु समेत हेरफेर गरेको छ।

सचिवद्धय पद्‍मा अर्याल र लेखराज भट्ट बाहेक अरु प्रदेश इन्चार्ज फेरिएका छन् अर्याल लुम्बिनी र भट्ट सुदूरपश्चिम प्रदेश इन्चार्जमा कायमै छन्।

कोशीको इन्चार्जमा शेरधन राई, मधेशमा लीलानाथ श्रेष्ठ, बागमतीमा राजन भट्टराई र कर्णालीमा गोरखबहादुर बोगटी इन्चार्ज तोकिएका छन्।

यसअघि कोशीमा रघुवीर महासेठ, मधेशमा योगेश भट्टराई, बागमतीमा गुरुप्रसाद बराल र गण्डकीमा गोकर्ण विष्ट इन्चार्ज थिए । बराल बढुवा भएर उपाध्यक्ष मनोनीत भएकाले इन्चार्जको जिम्मेवारीबाट हटे ।

मधेशको इन्चार्जमा दाबी गरेका सचिव रघुवीर महासेठलाई अन्तर्रारष्ट्रिय विभाग प्रमुखको जिम्मेवारी दिइएको छ। यसअघि यो विभागको प्रमुख रहेका राजन भट्टराईलाई भने बागमतीमा इन्चार्ज बनाइएको छ।

पार्टीमा बेग्लाबेग्लै समूह लिएर अगाडि बढिरहेका विष्णु पौडेल र शंकर पोखरेललाई एउटै सङ्गठनात्मक काम  जिम्मा लगाइएको छ।

एमालेका नेताले के पाए जिम्मेवारी?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?