काठमाडौँ उपत्यकामा आइतबार सार्वजनिक बिदा

काठमाडौँ उपत्यकामा आइतबार सार्वजनिक बिदा
+
-

काठमाडौँ – सरकारले आइतबार (साउन २० गते) काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिएको छ।

रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा उपत्यकाका काठमाडौँ, ललितपुर र भक्तपुरमा सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयले जनाएको छ।

आइतबार राष्ट्रपति रामचन्द्र पौडेललाई रातो मच्छिन्द्रनाथको भोटो देखाइने छ। राष्ट्र प्रमुखलाई भोटो देखाउने प्रचलन रहिआएको छ। लिच्छवीकालीन राजा नरेन्द्र देवको पालादेखि राष्ट्राध्यक्ष भोटो जात्राको प्रमुख अतिथि बन्ने परम्परा छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?