पुरुष बिच भलिबलको फाइनलमा नेपाल पराजित

पुरुष बिच भलिबलको फाइनलमा नेपाल पराजित
+
-

काठमाडौं- भुटानमा सम्पन्न काभा बिच भलिबल च्याम्पियनसिप अन्तर्गत पुरुष तर्फको खेलमा नेपाल माल्दिभ्ससँग फाइनलमा पराजित भएको छ।

भुटानको राजधानी थिम्पुमा शनिबार भएको फाइनल खेलमा नेपालका मानबहादुर श्रेष्ठ र दिल सुनारको जोडी माल्दिभ्सको ‘ए’ टोलीसँग सोझो सेटमा पराजित भयो।

माल्दिभ्स ‘ए’ ले नेपाललाई २१-१९, २१-१७ ले पराजित गरेको थियो। नेपालको यहि जोडीले दुई वर्षअघि बंगलादेशमा भएको एभिसी सेन्ट्रल जोन बिच भलिबलमा पनि रजत पदक जितेको थियो।

नेपालले यहि प्रतियोगितामा महिला तर्फ भने शनिबारै उज्वेकिस्तान ए टिमलाई सोझो सेटमा हराएर उपाधि जितेको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?