बिर्तामोड घटनाबारे प्रभु बैंकले भन्यो, ‘मुद्दती रसिद, व्यालेन्स सर्टिफिकेट र स्टेटमेण्ट नक्कली हुन्’

बिर्तामोड घटनाबारे प्रभु बैंकले भन्यो, ‘मुद्दती रसिद, व्यालेन्स सर्टिफिकेट र स्टेटमेण्ट नक्कली हुन्’
+
-

झापा- झापाका पत्रकार टिकाराम नेपालकी श्रीमती मञ्जुकुमारी नेपालको रकम दाबी गरिएको मुद्दती रसिद, व्यालेन्स सर्टिफिकेट र स्टेटमेण्ट नक्कली रहेको प्रभु बैंकले जनाएको छ।

बैंकका कोशी प्रदेश प्रमुख बद्री कटुवालले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै उक्त मुद्दती रसिद, व्यालेन्स सर्टिफिकेट र स्टेटमेण्ट बैंकबाट जारी गरिएको नभइ नक्कली रहेको जनाएका हुन्।

कटुवालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘उक्त व्यहोरा प्रारम्भिक रुपमा देखिन आएकोले सो सम्बन्धमा थप छानविन भैरहेको र कानुन बमोजिम अनुसन्धान गरी दोषी उपर कारवाहीका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको छ।’

आफ्नो श्रीमतीको नाममा जम्मा गरिएको एक करोड १९ रुपैयाँबाट एक करोड १० रुपैयाँ मुद्दति खातामा जम्मा गरिएको पैसा म्याच्योर्ड भएपछि पैसा फिर्ता माग्न जाँदा खातामा पैसा नै नभएको बैंकले जवाफ दिएको नेपालले जनाउँदै आएका छन्।

सोही हिसाब राखेका बैंकका मार्केटिङ म्यानेजर प्रमोद सिटौला भने गत बुधबारदेखि सम्पर्कबिहीन छन्।

 

यो पनि पढ्नुहोस्

खातामा जम्मा गरेको एक करोड १९ लाख रुपैयाँ हिनामिना गरेर प्रभु बैंक बिर्तामोडका कर्मचारी बेपत्ता

खातामा जम्मा गरेको एक करोड १९ लाख रुपैयाँ हिनामिना गरेर प्रभु बैंक बिर्तामोडका कर्मचारी बेपत्ता

प्रभु बैंक बिर्तामोड काण्ड: रकम हिनामिनाबारे अनुसन्धान गर्न बैंकले माग्यो चार दिनको समय

प्रभु बैंक बिर्तामोड काण्ड: रकम हिनामिनाबारे अनुसन्धान गर्न बैंकले माग्यो चार दिनको समय

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?