बंगलादेशकी प्रधानमन्त्री हसिनाले देश छाडिन्

बंगलादेशकी प्रधानमन्त्री हसिनाले देश छाडिन्
+
-

बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले देश छाडेकी छन्। प्रधानमन्त्री हसिनासँगै उनकी बहिनीले देश छाडेको बीबीसीले जनाएको छ।

हजारौँ आन्दोलनकारीहरुले प्रधानमन्त्री शेख हसिनाको सरकारी आवासमा प्रवेश गरी ढुंगामुढा गरिरहेका छन्।

बंगलादेशमा जुलाई महिनादेखि विद्यार्थीहरुले आन्दोलन गर्दै आएका छन्। विद्यार्थीहरुले देशमा सरकारी जागिरमा व्यवस्था गरिएको आरक्षण अन्त्यको माग गर्दैं  आएका छन्।

विद्यार्थीको आन्दोलनपछि हसिनाको सरकारले आरक्षण केही घटाए पनि आन्दोलन रोकिएको छैन। विद्यार्थीहरुले प्रधानमन्त्री हसिनाको राजीनामा मागेका छन्।

उक्त आन्दोलनमा हालसम्म ३०० जनाले ज्यान गुमाइसकेका छन्। विद्यार्थीहरुले आइतबारदेखि अवज्ञा आन्दोलनका लागि आह्वान गरेका छन्। उनीहरुले सरकारलाई कर नतिर्न सर्वसाधारणलाई अपील गरेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?