चार करोड ८६ लाखको इलेक्ट्रोनिक भेप वीरगञ्जबाट बरामद

चार करोड ८६ लाखको इलेक्ट्रोनिक भेप वीरगञ्जबाट बरामद
+
-

वीरगञ्ज  – प्रहरीले वीरगञ्जबाट ईलेक्ट्रोनिक भेप बरामद गरेको छ।वीरगञ्ज महानगरपालिका–६ बस्ने राम प्रसाद बैरेको पकी घरमा घरकोठाबाट ईलेक्ट्रोनिक भेप बरामद गरिएको हो।

बरैको घरमा कोठामा भाडामा लिई भारत विहार बस्ने सुदामा प्रसादले अनाधिकृत रूपमा भण्डारण गरी राखेको अवस्थामा एल्फबर राया डी३ २५००० प्फस ७६ कार्टुनमा प्रति कार्टुन दुई सय पिसका दरले बरामद गरिएको हो। जम्मा १५ हजार दुई सय पिस ईलेक्ट्रोनिक प्फस बरामद गरिएको पर्सा प्रहरीले जानकारी दिएको छ।

बरामद गरिएको ईलेक्ट्रोनिक भेपको अन्दाजी मुल्य चार करोड ८६ लाख २४ हजार ८०० बराबरक रहेको पर्साका प्रहरी प्रबक्ता ९डिएसपी० दिपक भारतीले जानकारी दिए। बरामद ईलेक्ट्रोनिक भेपलाई प्रहरी कार्यालयमा राखी थप अनुसन्धान भईरहेको उनले बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?