लागुऔषधसहित वीरगञ्जबाट भारतीय दम्पती पक्राउ

लागुऔषधसहित वीरगञ्जबाट भारतीय दम्पती पक्राउ
+
-

वीरगञ्ज – लागुऔषधसहित वीरगञ्जबाट एक भारतीय दम्पती पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारत विहार जिल्ला मोतीहारी सकराहा थाना वडा नम्बर ९ बस्ने ३५ बर्षीय धुरेन्द्र राम र उनकी श्रीमती ३२ बर्षीय मधुदेवी छन्।

वीरगञ्ज महानगरपालिका–१६ स्थित भारतबाट नेपालतर्फ आउँदै गरेका दुबै जनालाई चेकजाँच गर्ने क्रममा लागुऔषधसहित पक्राउ गरेको हो। पक्राउ परेका भारतीय दम्पतीले बोकेको बोराबाट थ्रोमा–५० लेखिएको चार हजार ४८० पिस ट्याब्लेट र काटेको २४ पिस ट्याब्लेट गरी जम्मा चार हजार ५०४ पिस ट्याबलेट बरामद गरिएको पर्साका प्रहरी प्रबक्ता (डिएसपी) दिपक भारतीले जानकारी दिए। पक्राउ परेका दम्पतीविरुद्ध लागुऔषधसम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको उनले बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?