एएफसी च्यालेन्ज लिग: यस्तो छ दुई टिमको प्लेइङ ११, कस्ले मार्ला बाजी?

एएफसी च्यालेन्ज लिग: यस्तो छ दुई टिमको प्लेइङ ११, कस्ले मार्ला बाजी?
+
-

काठमाडौं- त्रिपुरेश्वर स्थित दशरथ रङ्गशालामा साँझ ६ बजेबाट सुरु हुने एएफसी च्यालेन्ज लिगका लागि दुबै टिमले आफ्नो प्लेइङ ११ सार्वजानिक गरेका छन्। भुटानी क्लब पाराले जापनीज स्टार होन्डाको कप्तानीमा प्लेइङ ११ घोषणा गर्दा चर्च ब्वाइजले अन्नत तामाङको कप्तानीमा प्लेइङ ११ सार्वजानिक गरेको हो।

अनन्तको‌ कप्तानीमा चर्च ब्वाइजबाट गोलकिपर दिप कार्की, अन्जन विष्ट, लकेन लिम्बु, आयुष घलान, छिरिङ लामा, सनिश श्रेष्ठ, मोजेस, एरिक‌ विष्ट र करिम, पिटर रहेका छन्।

पारोले‌ जापानिज स्टार केसुके होन्डाको‌ कप्तानीमा पहिलो रोजाइ सार्वजनिक गरेको छ। चर्च ब्वाइजले तयारी छोटो भएपनि खेलको लागि टोली तयार रहेको बताएको छ।

चर्च ब्वाइजको प्लेइङ ११

यस्तो छ पाराको प्लेइङ ११

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?