टिआरसी विधेयक प्रतिनिधिसभाबाट पारित

टिआरसी विधेयक प्रतिनिधिसभाबाट पारित
+
-

काठमाडौँ – संक्रमणकालीन न्यायसम्बन्धी विधेयक विधेयक प्रतिनिधि सभाबाट पारित भएको छ।

बुधबार संसदले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक’लाई बहुमतका आधारमा पारित गरेको हो।
विधेयक संसदमा दर्ता भएको १६ महिनापछि पारित भ्एको हो। सरकारले २०७९ फागुनमा ऐन संशोधनका लागि विधेयक संसदमा दर्ता गरेको थियो।

तीन दलबीच भएको सहमतिका आधारमा प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार कानुन समितिले विधेयकमा विवादित बनेका चारवटा विषयलाई प्रतिवेदनका रुपमा पारित गरेको थियो। विधेयक पारित भएसँगै १८ वर्षदेखि अल्झेको संक्रमणकालीन न्याय निष्कर्षमा पुग्ने दाबी नेताहरुले गरेका छन्।

प्रतिनिधि सभाबाट पारित भएको विधेयक राष्ट्रिय सभाले पनि अनुमोदन गर्नुपर्छ। राष्ट्रिय सभाले पारित गरेको सूचना प्रतिनिधिसभाबाट सुनाएपछि कानुन संशोधनको महत्वपूर्ण चरण पूरा हुन्छ। सभामुखबाट प्रमणित भएको विधेयक राष्ट्रपतिबाट प्रमाणिकरण हुनुपर्छ।

यो पनि पढ्नुहोस्

दलहरुले राजालाई पुरस्कारका लागि सिफारिस गर्नुपर्थ्यो : राजेन्द्र लिङदेन

दलहरुले राजालाई पुरस्कारका लागि सिफारिस गर्नुपर्थ्यो : राजेन्द्र लिङदेन

शान्ति प्रक्रियामा अवलम्बन गरेको नीति विश्वका लागि अनुकरणीय छ-देउवा

शान्ति प्रक्रियामा अवलम्बन गरेको नीति विश्वका लागि अनुकरणीय छ-देउवा

संसदमा प्रधानमन्त्री ओलीको सम्बोधनः शान्ति पक्षधरका लागि खुसीको विषय

संसदमा प्रधानमन्त्री ओलीको सम्बोधनः शान्ति पक्षधरका लागि खुसीको विषय

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?