प्रहरीले रोक्दा भागेको गाडीबाट ६२ किलो गाँजा बरामद

प्रहरीले रोक्दा भागेको गाडीबाट ६२ किलो गाँजा बरामद
+
-

साउन – प्रहरीले बाराबाट ६२ किलो गाँजा बरामद गरेको छ।प्रहरीले बाराको जीतपुर सिमरा उप–महानगरपालिका –१ पथलैया चोकमा नियमित चेज जाँच गरेको थियो।

प्रहरीले ना १ ज ८४५८ नम्बरको हाईस गाडीलाई चेकजाँचको लागि रोक्न खोज्दा उक्त गाडी नरोकी फरार भएको थियो।

खोजतलाशको क्रममा वडा नम्बर १ कै हुलास कारखानास्थित रोकी राखेको अवस्थामा रहेको सो गाडीबाट ६२ किलो गाँजा बरामद गरिएको बाराका प्रहरी प्रबक्ता (डिएसपी) प्रकाश सापकोटाले जानकारी दिए।

गाँजा र गाडीलाई नियन्त्रणमालाई आवशयक अनुसन्धान भईरहेको उनले बताए।यसैगरि पथलैया चोकमै चेकजाँच गर्ने क्रममा वीरगञ्जबाट बाँकै जादै गरेको ना ४ ख ५४०६ नम्बरको ट्रकबाट बिल बिजक भन्दा बढी सामान लोड रहेको ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ।उक्त ट्रकबाट ६३ लाख ५३ हजार ३ सय ८१ रूपैया बराबरको मोबिल, हाडवेयर, कपडा, पलास्टिक, औषधी, किराना आईटम लगायत लोड रहेको थियो।ट्रकलाई आवशयक कारवाहीको लागि राजश्व कार्यालय, पथलैया पठाईएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?