
देश सञ्चार
भदौ १, २०८१
अ
+
अ
अ
-
सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामे गाउँभन्दा माथिको खुम्बु क्षेत्रका दुई वटा ताल फुट्दा शुक्रबार थामे खोलामा बाढी आएको पुष्टि भएको छ।

