परराष्ट्रमन्त्री देउवाको भारतीय समकक्षी जयशंकरसँग कुराकानी

परराष्ट्रमन्त्री देउवाको भारतीय समकक्षी जयशंकरसँग कुराकानी
+
-

काठमाडौँ – परराष्ट्रमन्त्री आरजु राणा देउवाले भारतीय समक्षी एस जयशंकरसँग भेटवार्टा गरेकी छिन्।

भारतको औपचारिक भ्रमणका लागि आइतबार नयाँ दिल्ली प्रस्थान गरेकी देउवाले सोमबारबाट राजनीतिक भेटवार्ता सुरु गरेकी हुन्।

भेटबारे एक्समार्फत् जानकारी दिँदै देउवाले भेटवार्ता फलदायी भएको दाबी गरेकी छिन्।

उनले भनिन्, ‘ नयाँ दिल्लीमा जयशंकरसँग फलदायी भेट भयो। भेटका क्रममा द्विपक्षीय हित, नेपाल–भारत सम्बन्धका विभिन्न पक्ष र आपसी सहयोग आदानप्रदानका विषयमा छलफल भएको भयो। यो भ्रमणले नेपाल र भारतबीचको शताब्दी पुरानो सम्बन्धलाई अझ प्रगाढ बनाउने विश्वास लिएको छु।’

परराष्ट्रमन्त्री राणाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?