देश सञ्चार चौतारी भाग-५८

भलिबलका ‘भरिया’

भलिबलका ‘भरिया’
+
-

साउन २५ गते काठमाडौँमा भएको सेन्ट्रल एसियन भलिबल एशोसिएसन (काभा) वुमन्स भलिबल नेसन्स लिगको उपाधिमा नेपाल भारतसँग ३-२ को सेटमा पराजित भए पनि नेपाली महिला टोलीको सबैले खुलेर प्रशंसा गरे। उक्त प्रतियोगिताकै त्यसअघिको खेलमा नेपालले बलिया मानिने भारत र इरानलाई हराएर सनसनी मच्चाएको थियो।

तर, फाइनलको अन्तिम तथा पाचौँ सेटमा खराब प्रदर्शन गर्दा नेपालले भारतसँगको खेल हारेको थियो। नेपालले यसअघि भारतलाई भलिबलमा कहिल्यै हराएको थिएन। यो जीत नेपालका लागि ठूलो उपलब्धि मान्छन् प्रशिक्षक जगदिश भट्ट। भुगोल, जनसंख्या र लगानीका हिसाबले नेपालभन्दा कैयौँ ठूला देशमाथिको जीत नेपाली महिला टोलीका लागि ठूलो उपलब्धि भएको उनी बताउँछन्।

नेपाली भलिबलको अवस्था, यसको विकासका लागि सरकारको योजना तथा भविष्यबारे देशसञ्चार चौतारीमा नेपाली भलिबलको क्षेत्रमा ३० वर्ष बिताइसकेका नेपाली महिला भलिबल टोलीका प्रशिक्षक जगदिश भट्टसँग गरिएको कुराकानीः

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’