लागुऔषधसहित एकजना महिला पक्राउ

लागुऔषधसहित एकजना महिला पक्राउ
+
-

वीरगञ्ज- वीरगञ्जबाट लागुऔषधसहित एक महिला पक्राउ परेकी छन्। लागुऔषधसहित पक्राउ पर्नेमा मकवानपुर हेटौंडा उपमहानगरपालिका- ११ भर्‍याङ टोल बस्ने २३ वर्षीय सुस्मिता परियार रहेकी छन्।

वीरगञ्ज महानगरपालिका-१६ वीरगञ्ज भन्सार कार्यालय गेटस्थित चेकजाँच गर्ने क्रममा आफ्नो तिघ्रामा लुकाएर ल्याएको अवस्थामा परियारको साथबाट लागुऔषध नुर्फिन दस एम्पुल, फेनारगन दस र डाइजेपाम दस एम्पुल गरी तीस एम्पुल बरामद गरिएको पर्साका प्रहरी प्रवक्ता एवम् डिएसपी दिपक भारतीले जानकारी दिए।

पक्राउ परेकी उनीविरुद्ध लागुऔषध सम्बन्धि कसुरमा अदालतबाट तीन दिनको म्याद थप गरी अनुसन्धान भइरहेको भारतीले बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?